ओमानको कोबिड १९ आप्डेट:



ओमानमा ५८ बर्षिय एक  प्रवाशिको कोरोनाभाइरस (कोभिड-१९) का कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालय (MOH) ले पुष्टि गरेको छ, यो सगै कोभिड-१९ बाट सुल्तानेटमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

ओमानको स्वास्थ्य मन्त्रालय (MOH) अनुसार कोरोनाभाइरस (कोभिड-१९) कोरोना संक्रमित कुल संख्या ८,३७३ रहेको छ ।


स्रोत: MOH


,