हाम्रो बारेमा


आधुनिक समयमा सूचना र सञ्चार मानवजीवनका लागि अपरिहार्य भइसकेको हुँदा विश्वको कुना–काप्चामा छरिएर रहेका सम्पूर्ण नेपाली जन-समुदायहरु बिच सञ्चार ,सूचना र प्रविधि बाट आत्मीयता,सदभाव तथा प्रेमले जीवनलाई सहज बनाउन सकिने यथार्थ लाई अङगाल्दै हामीले "नेपाल–ओमान डट् कम" सञ्चालन गरेका छौँ । स्वच्छ, निष्पक्ष, ताजा समाचार, मनोरञ्जन, प्रवास गतीबिधी, खेलजगत्, अनि राजनीतिक, आर्थिक, सामाजिक, संस्कृतिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरू संसारभरि छरिएर रहेका नेपालीहरु सम्म पुर्याउने मन्सायले नै "नेपाल–ओमान डट् कम"को स्थापना भएको हो ।
यो वेब-साईट "सूचना र सञ्चारको दुनियाँमा" हाम्रो मात्र एउटा सानो कोसिस हो जसलाई तपाईंहरूको माया, सद्भाव र सहयोगको पूर्ण आवस्यक्ता छ । 

हामी तपाईहरु बाट बिभीन्न लेख, रचनाहरू, समाचार तथा सल्लाह-सुझाबहरुको अपेक्षा गर्दर्छौं । कृपया हामीलाई लेख, रचना, सुझाब, सल्लाह र प्रतिक्रियाका लागि निम्न ठेगानामा इमेल गर्न सक्नुहुन्छ । जसलाई हामी सहर्ष स्वीकार गर्नेछौँ ।

धन्यवाद ! नेपाल–ओमान डटकम


About us:
Each Moment of Peoples is being involved under cyberspace and its growing each minute more and more superior. As a fact it’s being complicated for peoples to attained physical movements when it’s being more comfortable thru web. Even though, we have many social networking websites as on date which is focus on international markets and firmed as business.

NepalOman.com has been designed in order to connect the Nepalese worldwide through online and to touch all the Global Viewers who has inscrutable interest in Nepal and Its daily movements. This is an attempt made to introduce and provide each day’s Activities, News and Information thru wide range of local media in Internet Technology.

This site has added more value by offering the ways to connect with Local and International Markets and most popular FM stations in National and International range directly.

The purpose of adding Advertisement in this site isn't for any business concern. Your support is to make this Site functioning and to Connect peoples to their home country via this site.

Thanks,
NepalOman.com