नेपाली महिला समुह ओमानको तेश्रो महाधिवेशन सम्पन्न ।
२८ अप्रिल २०१७ , मस्कट,
पि.बि श्रेष्ठ,
ओमानमा नेपाली महिलाहरुलाई एकजुट बनाइ २०१२ मा पार्वती श्रेष्ठको अध्यक्षतामा नेपाली महिला समाज ओमान गठन भएको थियो र गत दुई कार्यकाल देखी सर्बसम्मत रुपमा पार्वती श्रेष्ठ अध्यक्षमा हुनु हुन्थ्यो । संस्थाको बिधान अनुसार नेपाली महिला समाज ओमानको तेश्रो महाधिवेशन मिती २८ अप्रिल २०१७ मा मस्कटको मदिना काबुस स्थित हाइएस्ट माउन्टेन रेस्टुरेन्टमा सम्म्पन्न भएको छ । उक्त कार्यक्रममा निबर्तमान अध्यक्ष पार्वती श्रेष्ठ ज्यु ले संस्थाको गत २ बर्षको प्रगती विबरण सुनाउनु भएको थियो भने निबर्तमान कोषाध्यक्ष मधु गुरुङले गत २ बर्षको आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो ।

बरिष्ठ समाजसेवी तथा एन आर एन ए ओमानका सल्लह्कार श्री तोलाकान्त भट्टराई प्रमुख अतिथी रहनु भएको उक्त कारक्रममा एन आर एन ए ओमानका अध्यक्ष दिपक श्रेष्ठ, एन आर एन ए मध्यपुर्व सम्योजक डि बि छेत्री, अन्तरराष्ट्रिय एकता समाजका महा सचिव शोभाकान्त लामिछाने ,नेपाली जन संपर्क समिती मन्च ओमानका सभापति फर्शुराम पोख्रेल लगायत ओमानमा सकृय सबै संस्थाका प्रतिनिधि ज्यु हरुको आथित्यता रहेको थियो ।
उक्त महाधिबेशनमा अध्यक्ष उमा ढुंगाना सहीत् सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु सर्ब सम्मतिले चयन भएको थियो । सर्ब सम्मतीले चयन हुने सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको नामावली बिशेष अतिथी श्री डि बि छेत्री ज्यु ले पढेर सुनाउनु भएको थियो भने प्रमुख अतिथी श्री तोलाकान्त भट्टराई ज्यु ले सपथ खुवाउनु भएको थियो ।
सम्पूर्ण पदाधिकारी हरुलाई उपस्थित संघ सस्थाका प्रतिनिधि ज्यु हरुले मन्तब्यद्वारा हार्दिक बधाई ज्ञापन प्रदान गर्नु भएको थियो ।
अध्यक्ष : उमा ढुंगाना
उपाध्यक्ष : सपना गुरुङ्
उपाध्यक्ष : गोमा पाण्डे
उपाध्यक्ष : शारदा तिवारी
महासचिव : गोमा थापा मगर
सचिव : कुमारी तामाङ
कोषाध्यक्ष : माधी गुरुङ
सह-कोशाध्यक्ष : कुमारी मगर
केन्द्रिय सदस्य हरु :
रमला राइ,
कुमारी राइ
सबिता श्रेष्ठ
चमेली पाख्रिन
कुमारी बुढाथोकी
गोमा थापा
माया राणा
आस्था गुरुङ
अनिता तामाङ
जिना सुनुवार
काशी गुरुङ
अमृता राइ
सिमा भुजेल
मेनुका पि बि
संरक्षक
पार्वती श्रेष्ठ
सल्लह्कार हरु:
मुन श्रेष्ठ नेपाल
जेनी राइ
लक्ष्मी (अन्जु) तामाङ
झुमा आचार्य
बिमला भट्टराई
पि.बि श्रेष्ठ,


बरिष्ठ समाजसेवी तथा एन आर एन ए ओमानका सल्लह्कार श्री तोलाकान्त भट्टराई प्रमुख अतिथी रहनु भएको उक्त कारक्रममा एन आर एन ए ओमानका अध्यक्ष दिपक श्रेष्ठ, एन आर एन ए मध्यपुर्व सम्योजक डि बि छेत्री, अन्तरराष्ट्रिय एकता समाजका महा सचिव शोभाकान्त लामिछाने ,नेपाली जन संपर्क समिती मन्च ओमानका सभापति फर्शुराम पोख्रेल लगायत ओमानमा सकृय सबै संस्थाका प्रतिनिधि ज्यु हरुको आथित्यता रहेको थियो ।

सम्पूर्ण पदाधिकारी हरुलाई उपस्थित संघ सस्थाका प्रतिनिधि ज्यु हरुले मन्तब्यद्वारा हार्दिक बधाई ज्ञापन प्रदान गर्नु भएको थियो ।
सर्ब सम्मतिले चुनिनु भएका नयाँ समिती को नामावली यसप्रकार छ ।
अध्यक्ष : उमा ढुंगाना
उपाध्यक्ष : सपना गुरुङ्
उपाध्यक्ष : गोमा पाण्डे
उपाध्यक्ष : शारदा तिवारी
महासचिव : गोमा थापा मगर
सचिव : कुमारी तामाङ
कोषाध्यक्ष : माधी गुरुङ
सह-कोशाध्यक्ष : कुमारी मगर
केन्द्रिय सदस्य हरु :
रमला राइ,
कुमारी राइ
सबिता श्रेष्ठ
चमेली पाख्रिन
कुमारी बुढाथोकी
गोमा थापा
माया राणा
आस्था गुरुङ
अनिता तामाङ
जिना सुनुवार
काशी गुरुङ
अमृता राइ
सिमा भुजेल
मेनुका पि बि
संरक्षक
पार्वती श्रेष्ठ
सल्लह्कार हरु:
मुन श्रेष्ठ नेपाल
जेनी राइ
लक्ष्मी (अन्जु) तामाङ
झुमा आचार्य
बिमला भट्टराई