दुबईमा नेपाली युवा मञ्च प्रथम राष्ट्रिय भेला सम्पन्न
'सम्पूर्ण प्रवासी युवाहरु एक हौं' अग्रगमन र परिवर्तनको पक्षधरता प्रवासी युवाहरुबीचेको एकता भन्ने मूल नाराका साथ गएको ७ जुन शुक्रबारका दिन दुबईको अरब उद्पी रेष्टुरेण्टमा नेपाली युवा मंच युएईले प्रथम राष्ट्रिय भेला सम्पन्न गरेको छ ।
नेपालमा संचालित वाइसियलको आफ्नो मूल रुप युएईमा पनि संगठित गर्ने तथा सक्रिय युवाहरुलाई क्रियाशिल गर्ने हेतुले 'नेपाली युवा मंच युएई' को प्रथम राष्ट्रिय भेला आयोजना गरेको हो ।
उक्त भेलाको अध्यक्षता लक्ष्मण लामिछानेले गर्नु भएको थियो भने प्रमुख अतिथिको आसनमा जनप्रगतिशील मंच युएईका अध्यक्ष हेमन्त पौडेल थिए । त्यसैगरी बिशेष अतिथिमा एनआरएन युएईका अध्यक्ष चन्द्र रोकाहा, अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी र पत्रकारहरु उपस्थित थिए ।
जनप्रगतिशील मंच युएईका उपाध्यक्ष सूर्यकान्त सेढाईले मन्तव्य राखेका थिए । त्यसैगरी बालकुमार बस्नेतको कविता "जुर्मुराउंदै उठ" महान सहिदहरुको अधुरो सपना पूरा गर्नु छ तिमीले । सामन्तवादको पर्खाल भत्काएर जनवादको जग लगाउनु छ तिमीले । लगायत कविता वाचन गरेको थिए ।
भेलाले लक्ष्मण लामिछानेको अध्यक्षतामा ३५ सदस्यीय नेपाली युवा मंच युएई तदर्थ समिति समेत गठन गरेको छ ।
नेपाली युवा मंच युएई को प्रथम राष्ट्रिय भेलाको अवसरमा विभिन्न वक्ताहरुले तदर्थ समितिमा चयन भएका पदाधिकारीहरुलाई कार्यसफलताको शुभकामना दिदै आ-आफ्ना बिचारहरु समेत राखेका थिए ।
श्रोत : इकान्तिपुर

जनप्रगतिशील मंच युएईका उपाध्यक्ष सूर्यकान्त सेढाईले मन्तव्य रारखेका थिए । त्यसैगरी बालकुमार बस्नेतको कविता "जुर्मुराउंदै उठ" महान सहिदहरुको अधुरो सपना पूरा गर्नु छ तिमीले । सामन्तवादको पर्खाल भत्काएर जनवादको जग लगाउनु छ तिमीले । लगायत कविता वाचन गरेको थिए ।

- See more at: http://www.ekantipur.com/np/2070/2/25/full-story/369668.html#sthash.5F4ciLwP.dpuf