ओमानमा राजदुत झबिन्द्र अर्यालको आगमनको स्वागत
१३ भाद्र , मस्कत,
बर्तमान सरकारले बाबुराम भट्टराई सरकारको निर्णयलाई कार्यन्वयन गराउँदै ओमान र बहराईनमा दुतावास स्थापना गर्ने काम अघि सारेको थियो । जस अन्तरगत ओमानको लागी राजदुत चुनिनु भएका झबिन्द्र अर्याल ज्यु आज बिहान ११:३० बजे ओमान आइपुग्नु भएको छ । उहाँको स्वागतार्थ बिमानस्थल पुगेका ओमानका सामाजिक संघ संस्थाले बिमानस्थलमा भव्य स्वागत गरेका थिए । हाम्रा सम्बाददाताका अनुसार उहाँलाई होटल जोनी इन्टरनेशनलमा अस्थाई रुपमा बस्ने व्याबस्था गरिएको छ ।
अोमानका सामाजिक संघ संस्थाको स्वागतलाई धन्यबाद व्यक्तगर्दै राजदुत अर्याल ज्यु भन्नुहुन्छ, आउदो सातामा यहाँको चिफ अफ प्रोटोकल संग बैठक गरी छिट्टै कार्यकारीणी अनुमती लियर दुतावास लाई आधिकारीक बनाउने छु । त्यपछि अर्को प्रमुख कार्यमा दुतावास कार्यलयको लागी बस्तुगत अध्ययन गरेर नेपालीको लागी सहज स्थानको छनौट गर्ने रहेको छ, दुतावास कार्यलयको स्थापना गरेपछि दुतवासको कार्य सुचारु हुनेछ ।
नेपाल ओमान डट कम

.jpg)
.jpg)