सोलुखुम्बु ५ रिक्टर स्केलको भूकम्प, काठमाडौंमा धक्का

३ पुस, काठमाडौं । बिहीबार राति संखुवासभा र दोलखाको सीमालाई केन्द्र बनाएर ६ रिक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस भएको छ । उपत्यका आसपासका साथै देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको खबर प्राप्त भएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।..........