के कट्रिना ब्लु फिल्मकी हिरोइन हुन् त ?

भारतीय फिल्म उद्योगका चर्चित अभिनेता रणवीर कपुर र कैटरिना कैफको प्रेम प्रसङ्ग अहिले भारतीय मिडिया देखी अन्तराष्टिय मिडियामा निकै गसिप बनिरहेका छन् । भनिएको छ, ‘उनीहरु चाँडै बिबाह गर्दैछन् ।’ त्यसका लागि दुवैका घर परिवारमा यो कुरा चलिसकेको छ । मिडियाले रणवीर कपुर र कटरिनाको फोटोहरु प्रकाशन गरिदिए पछि त्यो भाइरल पनि भयो । त्यसपछि दुवैले मुख फोरे कि 'हो हामी प्रेममा छौ ।' 


 दिपिका पादुकोणसँग ट्रेजडीमा परेका रणवीर र सलमानसँग ट्रेजडीमा परेकी कटरिना बिच पछिल्लो समयमा हांगिएको प्रेमका बहस चलिरहदाँ अहिले कटरिनाको विगतलाई लिएर एउटा सनसनी मच्चिन पुगेको छ । यो सनसनी यही बेला मच्चिएको छ, जुन बेला रणवीर र कट्रिनाको बिबाह हुने तयारी भइरहेको सञ्चार माध्यममा आइरहेको छ । भनिएको छ कि, पोर्न स्टार सन्नी लियोन जस्तै कटरिना पनि एक समय ब्लु फिल्म इन्ड्रष्टीमा आबद्य थिइन, यद्धपी कटरिनाको ब्लु फिल्म भने अझै सार्वजनिक भइसकेको अवस्था भने छैनन् । तर, ब्लु फिल्म बनाउने विश्वका चर्चित प्रोडुसर टेरी स्टीफेन्ससँग उनको सामिप्यता र आत्मियता झल्किएको तस्बिर सार्वजनिक भए पछि अहिले त्यो तस्बिर भाइरल बन्न पुगेको छ ।


बलिउडमा प्रवेश गर्नु अघि कटरिनाले खेलेको बुम फिल्ममा उनले उत्तेजक सिनहरु पनि दिएकी थिइन् । आकर्षक शरीरकी धनी कटरिना के बलिउडमा प्रवेश गर्नु अघि पोर्न अर्थात ब्लु फिल्म इन्ड्रष्टीमा त थिइनन ? उनले ब्लु फिल्ममा अभिनय त गरेकी थिइनन ? भारतीय मिडियाले अहिले प्रश्न उठाएका छन् । किनभने, कटरिना ब्लु फिल्मका चर्चित निर्माता टेरी स्टिफेन्ससँग सेल्फी लिइरहेको र उनको अंगालोमा बसेको तस्बिर सार्वजनिक भएको छ ।

,