कोभिड-१९ सम्बन्धि टिप्स:
फेस मास्क किन जरुरी छ 😷?
- कुरा गरिरहेको बेला कोविड १९ पैदा गर्ने भाइरस (Sars-CoV-2) भरिएको एयरोसोल ड्रपलेटको प्रसारलाई रोक्न मद्दत गर्दछ।
- छींक्दा वा हाछ्युं गर्दा न्यून मात्रामा मात्र एरोसोलको थोप्लाहरूलाई बाहिरीन दिन्छ ।
- स्वस्थ व्यक्तिलाई भाइरसले भरिएको बाताबरणमा सास फेर्नबाट जोगाउँदछ।
- संक्रमित ब्यक्ती बाट संक्रमणका भाइरसको फैलावट रोक्नु मद्दत गर्दछ ।
- संक्रमित ब्यक्तीबाट बाहिरिने अदृश्य एरोसोलको थोप्लाहरुलाई सतहमा छरिन बाट सिमित गर्दछ।
- भवनहरूमा भेन्टिलेसन प्रणाली मार्फत भाइरस फैलाउन सक्ने सम्भावनालाई कम गर्दछ।
#Why face masks 😷?
- Prevents the spread of aerosol droplets filled with Covid19 causing virus (Sars-CoV-2) while talking.
- Limits showering of tiny aerosols droplets when sneezing.
- Protects healthy person from breathing in droplets filled with the virus.
- Prevent the spread of the virus by those infected with.
- Limits invisible droplets from settling on surfaces.
- Reduces the possibility to spread the virus through ventilation systems in buildings.
सभार: MOH-Oman


