लेवलान बिष्फोटमा १६ जना मारिए

16 August,

बेरुत (एजेन्सी) : लेवलानको राजधानी बेरुतमा शुक्रबार बम बिष्फोट हुँदा १८ जनाको मृत्यु भएको छ । विस्फोटमा परी तीन सयजना भन्दा बढी घाइते भएका छन् ।

बेरुतको दक्षिणी क्षेत्रस्थित शिया चरमपन्र्थीहरुको समूह हिजबुल्लाहको गढ मानिने क्षेत्रमा उक्त विस्फोट भएको हो । बिष्फोटलाई सिरियाको गृहयुद्ध सग जोडेर हेर्ने गरिएको छ ।