अन्तर नेपाली नक आउट फूटबल प्रतियोगिता सम्पन्न

गत हप्ता २८ नोवेम्बर शुक्रबारको दिन सुरु भएको अन्तर नेपाली नक आउट फूटबल प्रतियोगिता हिजो ०५ डिसेम्बर शुक्रबार सम्पन्न भएको




प्रसन्न युवा समुह ओमानको आयोजनामा घाला मैदानमा सन्चालन भएको नक आउट फूटबल प्रतियोगिता अन्तिम चार समुहबिच को सेमी फाईनल तथा फाईनल खेल हिजो सम्मपन्न भएको हो। 


जन प्रग्रतिशिल मन्च लाई - गोल अन्तरले पराजित गर्दै .आइ.जि समुह फाईनल खेलको लागि उक्लिएको थियो  

फाईनल खेलमा .आइ.जि समुह तथा टाउुस युवा समुह बिच अन्तिम समय सम्म पनि - गोलको बराबरीमा रोकिए पछी "पेनल्ती शुत आउट" बाट खेल सम्पन्न भएको थियो .आइ.जि समुहलाई - को गोल अन्तरमा रोकेर टाउुस युवा समुह नक आउट फूटबल प्रतियोगिता बिजयी समुह बन्न सफल भयो


पहिलो अनी दोश्रो स्थान प्राप्त गर्न सफल सबै खेलाडीहरुलाई ट्रफी,मेडल अनी प्रमाणपत्र बितरण गर्दै उक्त कार्यक्रमका प्रमुख अतिथी डि.बी छेत्री (अध्यक्ष "एन आर एन ओमान") ले खेलकुद नै बिदेशमा रहनु भएका नेपाली दाजु भाईलाई जमघट गराउने राम्रो मध्यम भएको बताउनु भयो तथा भबिष्यमा यस्तै कार्यहरु गर्दै अगडी बध्ने बिचार ब्यक्त गर्नु भयो   





,