दलित एकता संजाल नेपाल ओमानको अधिवेशन हुने ।

सन् २०१५ मा स्थापित दलित एकता संजाल ओमानले मान बहादुर बराईलीको अध्यक्षतामा पहिलो कार्यकाल सम्पन्न गरेको छ । २१ जुलाई २०१७ का दिन हाइवेसाईट माउन्टेन होटल अलखुयरमा आयोजना गर्न लागिएको प्रथम अधिवेशनले दोश्रो कार्यकालको लागि कार्यसमिति चयन गर्ने संजाल ले जानकारी दिएको छ । संजालले बैदेििशक रोजगारीका क्रममा ओमानमा रहेका दलितहरुको हकहितको लागि आवाज उठाउनुका साथै ओमान भरि रहेका कथित दलित हरुलाई एकै मालामा गाँस्दै लगिरहेको छ ।
पि.बि श्रेष्ठ, मस्कट, ओमान ३० जुन २०१७