एन.आर.एन बेल्जीयमको चौथो महाधिबेशन सम्पन्न
पि बि श्रेष्ठ, ११ जुलाई २०१३
बिश्वव्यापी संस्था एन.आर.एन को अहिले धेरै देशहरुले आफ्नो महाधिबेशन सम्पन्न गरेका छन् । यस्तै गत जुलाई ७ २०१३ का दिन एन.आर.एन बेल्जीएमले चौंथो महाधिबेशन सम्पन्न गरेको छ । ८ जुलाई २०१३ मा प्रेश बिज्ञप्ती प्रकाशित गरी महाधिबेशन सम्पन्नभएको जानकारी दिएको छ ।
नितान्त समाजसेवी संस्थाको रुपमा परिचित एन.आर.एन, को पॉचौ कार्यकालको लागी बिभिन्न समाजसेवी व्यक्तित्व ज्युहरु आफ्नो आफ्नो एजेन्डा सहित बिभिन्न पदमा दाबेदारी सहित आफ्नो उमेद्वारी दिएका थिय । जसलाई चुनाबी प्रकृया ले अन्तिम रुप दिएर यस प्रकारले नयाँ समिती चयन भएको छ ।
नया कार्य समिती
क्र.स नाम पद
१ शिब कुुमार बरुवाल आई सि.सि सदस्य
२ प्रेम गरुङ्ग अध्यक्ष
३ गोपाल सिम्खडा उपाध्यक्ष
४ शारदा अर्याल उपाध्यक्ष (महिला)
५ माधव सापकोटा महासचिब
६ बुद्धि ब.बराल सचिब
७ नरहरी सापकोटा कोषाध्यक्ष
८ कुमार जोशी केदार युवा संयोजक
९ सागर दास श्रेष्ठ सदस्य लुभेन क्षेत्र
१० नारायण सिहं सदस्य खुल्ला क्षेत्र
११ परमानन्द सापकोटा सदस्य खुल्ला क्षेत्र
१२ बैकुण्ठ पहारी सदस्य खुल्ला क्षेत्र
१३ सुबिर सिक्देल सदस्य खुल्ला क्षेत्र
१४ तुङ्गा निरौला सदस्य आन्त्रोपेन क्षेत्र
१५ नारायण सापकोटा सदस्य ब्रसेल्स क्षेत्र
१६ तेजराज कडेल सदस्य ब्रगे ओष्टंडे क्षेत्र
१७ नबराज शर्मा सदस्य गेन्ट क्षेत्र
१८ सुर्यदेबी श्रेष्ठ महिला सदस्य
केन्द्रिय अनुगमन कर्ता जर्मनीका अध्यक्ष श्री पुष्प थापा ज्युको सुपरिबेक्षण र सदस्य ज्युहरु, पुर्ब अध्यक्ष र पत्रकार समेतको निगारानीमा चुनाब सम्पन्न भएको छ । निकै सौहार्द बाताबरणमा सम्पन्न कार्यक्रममा चुनाबी पनि निकै प्रतिश्प्रधात्मक रहेको थियो । चुनाब समितीमा संयोजक प्रमुखमा बोधराज पौडेल, तथा क्षेत्रिय संयोजक हरुमा खड्क ब. के.शी, कृष्ण न्योपाने, टेक ब.थापा र पुष्प राज अधिकारी तथा निबार्चन कार्यलय सचिब र प्राबिधिक बिष्णु सापकोटा रहनु भएको थियो । सफलताका साथ चौथो महाधिबेशन सम्पन्न भएकोमा एन.आर.एन बेल्जीयम सम्पुर्ण उमेद्वार, केन्द्रिय सुपरिबेक्षक, एन.आर.एन बेल्जीयमका सुपरिबेक्षक तथा पत्रकार ज्युहरु, निबार्चन समितीका सम्पुर्ण सदस्य ज्युहरु एवं प्राबिधिक सहयोगी, एन.आर.एन.ए बेल्जीयमका पंञ्जिकृत सदस्य र बेल्जीयम बासी नेपाली हरलाई हार्दिक धन्यबाद व्यक्त गरेको छ ।