एन.आर.एन जापानका केही केन्द्रिय समितीका सदस्यहरुको सामुहिक रजिनामा
८ साउन
हालै मिती १८ जुलाई २०१३ मा सम्पन्न महाधिबेशनको क्रममा अराजकतत्वले चुनाबमा धाधली गरेको तथा जबरजस्ती चुनाबी निष्कर्ष आफ्नो पक्षमा पारेको भन्दै केही केन्द्रिय सदस्यहरुले अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष श्री जिबनाथ लामीछाने सामु एक पत्र प्रेशित गरी राजीनामा दिएका छन् । जापानमा रहेको नेपाली समाजभित्र बढिरहेको यो अराजकता दण्डहिनता र गुण्डा गर्दि बिरुद्ध एकजुट भएर लाग्न पत्रमा उल्लेख गरीएको छ ।
महामहिम राजदुत ज्युकै उपस्थितीमा उमेद्धवारहरु माथी अराजक तत्वहरुले दुर्व्याबहार र सांघातिक हमला तथा आतंक श्रृजना गरी बल पुर्बक आफ्नो नाममा सर्बसम्मत भएको घोषणा गर्न निबार्चन समितीलाई बाध्य पारिएको थियो । यो घटनाको बिरोध गर्दै आफुहरुले राजीनामा दिएका बताउँछन् । राजिनमा दिनेहरुमा उपाध्यक्षद्धय बिष्णु रेग्मी, डिलाराम खरेल, राष्ट्रिय संयोजक राजेन्द्र प्रसाद पराजुली, सचिव सरोज कडेल, सचिवालय सदस्य राजु ढकाल, केन्द्रिय सदस्यहरु देबीलाल भण्डरी, डि.पि कडेल, तुलरी खरेल, केशर गिरी, हरी पहारी, यशोधा थापा, चिरन्जीबी सिक्देल, सल्लाहकार डा. रामगिरी, जिज्ञान कुमार थापा, महेश कुमार श्रेष्ठ, तथा आइ सि सि सदस्य रोशन के.शी र नम्रता पाण्डे रहेका छन् ।
नेपाल ओमान डट कम