गैर आवासीय नेपाली संघ ओमानद्धारा नेपाल अध्यागमनको कारवाही बिरुद्ध बिज्ञप्ती जारी
जाली पासपोर्ट वा अबैधानिक तबरले बिदेश बसी फर्केका नेपालीहरु लाई अहिले नेपाल फर्कदा नेपाल सरकारको अध्यागमन बिभागले कारबाही गर्न सुरु गरेका छ । जसका लागी बिभागले जाली पासपोर्ट प्रयोग गर्ने नेपालीहरु लाई हप्तौ सम्म अध्यगमनको जेलमा थुन्ने गरेको पाइएको छ । अन्तत बिदेश आउदा देखी बिदेशमा दुख झेलेर घर फर्केका नेपालीहरु नेपालमा पनि उस्तै शास्ती खेप्न बाध्य भएको कुरालाई बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
सरकार र सरोकारवाला हरुको बेवास्ता तथा भ्रष्ट कर्मचारीको मिलीमतोमा नेपालबाट नै दलालहरुले अबैधानिक रुपमा सोझा साझा नेपाली जनतालाई ठगी बिदेश पुर्याउछन् अनि उनिहरु फर्कदा न त कुनै दलाल सँग सम्पर्क हुन्छ न त भ्रष्ट कर्मचारी र न त कारबाहीमा परिन्छ भन्ने ज्ञान अनि उनिहरु सिधा अध्यागमन बिभागको हातमा आउछन् र कारबाहीमा पर्छन् । यस्तोमा बिभागले देखाएको क्रुरता प्रति खेद प्रटक गर्दछ भन्दै एन.आर.एन ओमानले बिज्ञप्तीमा सरकारको यस बिषयमा ध्यानकर्षण गराउदै दोशी उपर नेपाली हो भन्ने प्रमाणको आधारमा आबश्यक जरिवाना लिएर यथाशिध्र रिहा गर्नुपर्ने र अबैधानिक रुपले बिदेश जान सघाउ पुर्याउने दलाल तथा कर्मचारी उपर नै कडा कदम चाली रोक लगाउनु पर्ने उल्लेख छ । यदी कुनै पनि नेपाली हो भन्ने प्रमाण फेला नपरेमा कानुनी दायरामा ल्याएर कारबाही गर्न अनुरोध गरिएको छ । अहिले प्राप्त सुचना अनुसार हाल २ कोठामा नेपाली तथा बिदेशी गरी ७०- ८० जना अध्यगमनको जेलमा रहेको जानकारीमा आएको छ । १ कोठामा महिला तथा अर्कोमा पुरुश लाई राख्ने गरिएको छ । घुश खाएर नेपालकै अध्यगमनको बाटो बहिर जानु दिने तर नेपाल आउँदा चाँही कारबाहीको भागी हुनु पर्ने कुरा न्यायोचित नहुने कुरा बिग्यप्तिमा जनाइएको छ ।