एन.आर.एन.ए ओमानको क्षेत्रीय समितीहरु बिघटन ।
२३ जुन २०१३, मस्कट, ओमान
गत महिना २४ मे २०१३ मा भएको एन.आर.एन.ए ओमानको दोश्रो महाधिबेशन ले नयॉ नेत्रीत्वको चयन गरे लगतै नब गठित एन.आर.एन.ए का सचिब पूर्ण ब. श्रेष्ठ ले क्षेत्रीय समितीका संयोजक हरुका नाममा आदिकारीक पत्र काटि क्षेत्रिय समितीहरु बिघटित भएको सुचना दिएका थिय । साथै २ मिहिनाको अबधि दिएर नयॉ क्षेत्रिय समितीको नेत्रित्वको खाका प्रस्तुत गर्न निबर्तमान संयोजकहरु लाई आग्रह गर्नु भएको छ ।

एन.आर.एन.ए ओमानको क्षेत्रिय समिती सललाह मा बिगत २ कार्यकाल देखी श्री चन्द्र कु. सुनुवार तथा बिगत १ कार्यकाल देखि क्षेत्रिय समिति शोहारमा श्री नारायण चौलागॉइ संयोजकको रुपमा रहि त्याहॉ नेपाली हरुको सेबा तथा क्षेत्रिय स्तरमा नेपाली सांस्कृती जर्गेना गर्ने खालको सांस्कृतिक कार्यक्रम हरु पनि संञ्चालन गर्दै आउनु भएको थियो, अझ यसको कार्यक्षेत्र लाई परिष्कृत र फराकिलो पार्दै अघि बढ्नु पर्ने नयॉ नेत्रित्व को कार्यभार रहने छ । निबर्तमान संयोजक हरु बाट नया समितीको खाता प्राप्त हुना साथ नै केन्द्रिय समितीको उपस्थिमा नया क्षेत्रिय समितीहरुको पुर्न:गठन हुने जानकारी केन्द्रिय समितीका अध्यक्ष श्री डि.बि क्षेत्री ज्यु ले जानकारी दिनुभयो ।
पि.बि श्रेष्ठ, मस्कट