उच्च उक्तचापका कारण ओमानमा नेपालीको मृत्यु ।
२३ जुन २०१३, मस्कट, ओमान
बैदेशिक रोजगार मा आउने नेपालीको दैनिक अनुपात बढे अनुसार नै मृत्युको अनुपात पनि बढेको छ । ओमानमा पनि हालसालै यस्तै २,३ ओटा यस्ता घटनाहरु भएको छ । गत मंगलबार १८ जुन २०१३ का दिन ओमानको सललाह क्षेत्रमा उक्त रक्तचाप का कारण एक नेपाली को मृत्यु भएको छ । जरायोटार ०७ सिन्धुली घर र राहदानी नं २६३७४७४ भएका मंगल बहादुर पुलामीको, आफ्नौ कोठामा बस्दा उच्च रक्तचापका कारण खाट बाट खस्नु भएको थियो र तत्कालै सहकर्मी साथीहरुले अस्पताल पुर्याएका थिय तर अस्पताल पुगेको केही बेरमा अस्पतालले उहॉलाई मृत घोषणा गरेको थियो ।
घटनाको जानकारी दिदै एन.आर.एन.ए ओमान सललाहका क्षेत्रीय संयोजक, चन्द्र कुमार सुनुवार ज्युले, ओमानका लागी साउदी दुतावास प्रतिनिधी दिपक श्रेष्ठ लाई पुलामीको प्राथिब शरिर लाई नेपाल पठाउन आबश्यक प्रक्रिया पुरा गरिदिनु हुन अनुरोध गर्नु भएको छ । तथा पुलामीको श्रीमती अनिता घलन पुलामीले पनि प्रेम ब. लामा लाई आफ्नो श्रीमानको लाश जिम्मा लगाई नेपाल पठाउन पत्र मार्फत आग्रह गरेकी छिन् । पुलामी यहॉ अल रसिद ट्रेडिङ्ग एण्ड कन्ट्रयाक्टिङ्ग कम्पनिमा काम गर्नु हुन्थ्यो । उहाको कम्पनि ले नेपाल दुतावास साउदि लाई आदिकारीक पत्र मार्फत उहॉको मृत्युको जानकारी दिदै यथाशिघ्र उहॉको लाश नेपाल पठाउन आग्रह गरेको छ ।
यस दुखद घटना प्रति समबेदना प्रकट गर्दै दुतावास प्रतिनिधी श्रेष्ठ ज्युले, दुतावास सँग सहकार्य गरी लाश छिट्टै नेपाल पठाउने व्याबस्था गर्नै जानकारी दिनुभयो ।
पि.बि श्रेष्ठ,